याे नासाले सार्वजनिक गरेको फोटो हो। गर्मी नेपालमा मात्र हैन, संसार भरि नै भैरहेको छ।
∆ पोर्चुगलमा जुलाई 13 मा तत्क्रम ४५°C थियो, ३००० हेक्टर भन्दा धेरै जमीन जलेर नष्ट भयो।
∆ जुलाई ३ का दिन इटालीमा मर्मोलडा ग्लासिएर 🏔️⛰️काे केही भाग गर्मीको कारणले पग्लेर टुट्यो र करिब ११ जना मानिसको मृत्यु भयो।
∆ बेलायतले पनि तातक्रम ३५°C⬆️⬆️ पुगेसँगै आफ्ना जनतालाई सतर्कता ⚠️अपनाउन आग्रह गरिसकेको छ।
∆ उत्तरी अफ्रीका, ट्युनिसियामा पनि ४८°C⬆️⬆️ काे अत्यधिक गर्मीले धेरै राष्ट्रिय अन्नबाली नष्ट गरेको छ।यो ४० बर्ष यता कै सवै भन्दा उच्च🔝🔝 तात्क्रम हो।
∆ इरानमा तात्क्रम ५२°C ⬆️⬆️पुगिसकेको छ।
∆ चीनमा १५० वर्ष यताकै सबैभन्दा उच्च तात्क्रम ४०°C 🔝🔝पुगेको छ। यतिको गर्मीमा चाइनाका केही सहरमा म्युजियमका छाना , रोडहरु पग्लेका भन्ने खबर नासाले प्रकाशित गरेको छ।
घाममा धेरै बेर नबसौं,🌄काम गर्नु पर्दा स्वास्थको पनि ख्याल राखौ, घमौराले सताउँछ पाउडर लाउँ,🔆🔆 घर बाहिर एउटा बाल्टीमा सफा पानी राखिदिउँ - कुकुर, चरा जस्ता जनावरले पानी खान्छन्।
गलोबल वार्मिङ कुरा साँचो हो। 📌📌यसलाई इन्कार नगरौं।📅📆
#NoHagtag_JustSaveOurPlanet 🌐🌏️






0 comments:
Post a Comment